विशेष
श्रीमान् बाढीमा बेपत्ता, गर्भवती सुस्मिताको आँखामा घर फर्किने पर्खाइ
शिवु खनाल देउखुरी। लमही नगरपालिका वडा नम्बर ३ वनगाउँ निवासी सुस्मिता चौधरी अहिले जीवनकै कठिन समयबाट गुज्रिरहनुभएको छ । गर्भमा हुर्किरहेको सन्तानको भविष्य सम्झिँदै उहाँ श्रीमान् सम्भुजित चौधरी…