मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १५, बिहिबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

ब्रेकिङ

सुनको मूल्य एकैदिन तोलामा २८ सय बढ्यो, चाँदी पनि महँगियो

क्रान्तिपत्र ० प्रतिक्रिया ३० पटक पढिएको
🔗 सेयर गर्नुहोस्:
सुनको मूल्य एकैदिन तोलामा २८ सय बढ्यो, चाँदी पनि महँगियो

काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढ्दा चाँदी ३० रुपैयाँले महँगिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य २ लाख ९० हजार ५ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

🔗 सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।